चाक्षुषज्ञान
Romanized: chaakshushajnyaana, chaakshushajnyaan, chaakshushajnyana, chakshushajnyaana
कुनै वस्तु, घटना, दृश्य आदिलाई आँखाले हेरेर वा देखेर हासिल गरिएको ज्ञान; आँखाका सहायताले प्राप्त ज्ञान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
कुनै वस्तु, घटना, दृश्य आदिलाई आँखाले हेरेर वा देखेर हासिल गरिएको ज्ञान; आँखाका सहायताले प्राप्त ज्ञान।