चाक्षुष

Romanized: chaakshusha, chaakshush, chakshusha, chaakshusa

आँखासम्बन्धी; आँखाको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
आँखासम्बन्धी; आँखाको।
२.
दृष्टिद्वारा उत्पन्न भएको; दृष्टिमा निर्भर रहेको।
३.
आँखाले देखिने वा ग्रहण गर्ने।
४.
देखी जान्ने (साछी)।
५.
(नाम) न्यायशास्त्रअनुसार प्रत्यक्ष प्रमाणको एक भेद।
६.
पुराणअनुसार छैटौँ मनु।

सम्बन्धित शब्दहरू