चाणक्य
Romanized: chaanakya, chaanaky, chanakya, chanaky
मौर्य सम्राट् चन्द्रगुप्तका मित्र र मन्त्री रहेका अर्थशास्त्रका लेखक तथा नागर राजनीतिका प्रणेता;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
मौर्य सम्राट् चन्द्रगुप्तका मित्र र मन्त्री रहेका अर्थशास्त्रका लेखक तथा नागर राजनीतिका प्रणेता; विष्णुगुप्त; कौटिल्य।
२.
(विशेषण)
कूटनीतिज्ञ।