चानचुन
Romanized: chaanachuna, chaanachun, chanachuna, chanachun
माथिल्लो एकाइमा नपुगी थोरै परिमाणमा मात्र रहेको; खुद्रा; फाटफुट; फाटफुटे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [(द्वि.) चुन्नीदाम]
१.
माथिल्लो एकाइमा नपुगी थोरै परिमाणमा मात्र रहेको; खुद्रा; फाटफुट; फाटफुटे।
२.
अलिकति; थोरै; अपुग ।