चामरधर
Romanized: chaamaradhara, chaamaradhar, chamaradhara, chamaradhar
राजाको दायाँबायाँ उभिएर चमर डोलाउने (सेवक)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
राजाको दायाँबायाँ उभिएर चमर डोलाउने (सेवक)।