चारखाले
Romanized: chaarakhaale, chaarakhale, charakhaale, charakhale
चारखाल भएको; चारखालसित सम्बन्ध भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
चारखाल भएको; चारखालसित सम्बन्ध भएको।
२.
चारखालमा गएर बस्ने वा सँग्ने।
३.
कौडा, तास आदिको जुवामा दाउ लिएर बस्ने।