चालिसे
Romanized: chaalise, chalise, chaalishe, chalishe
सामान्यतः चालिस बर्से आँखाको निकट दृष्टिमा हुने क्षति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [चालिस+ए]
१.
सामान्यतः चालिस बर्से आँखाको निकट दृष्टिमा हुने क्षति।
२.
नेपालका ब्राह्मणको एक थर।