चित्तविकार
Romanized: chittavikaara, chittavikaar, chittavikara, chittawikaara
मनमा अनेक कुरा खेलेर हुने बेचैनी; मनको छटपटी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
मनमा अनेक कुरा खेलेर हुने बेचैनी; मनको छटपटी।