रक्तविकार
Romanized: raktavikaara, raktavikaar, raktawikaara, raktavikar
रगतमा देखिने कुनै पनि विकार; रगतसम्बन्धी जुनसुकै रोग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
रगतमा देखिने कुनै पनि विकार; रगतसम्बन्धी जुनसुकै रोग।