चित्लाँगे
Romanized: chitlaamge, chitlamge, chitlaange, chitlange
बर्खायाममा खेतमा हुने पिर्र जातको एक झार; गाईतियारे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [चित्लाङ+ए]
१.
बर्खायाममा खेतमा हुने पिर्र जातको एक झार; गाईतियारे।
२.
चित्लाङमा हुने, पाइने वा बस्ने (मुला, आलु, मानिस इ.)।