चिथडो
Romanized: chithado, cithado
धुजाधुजा भइसकेको लुगाफाटो; थोत्रो, झुत्रो थाङ्नो; चिथरो; चिथ्रो; चिल्थो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [मने.]
1
धुजाधुजा भइसकेको लुगाफाटो; थोत्रो, झुत्रो थाङ्नो; चिथरो; चिथ्रो; चिल्थो।