चिनियाँ लिपि
Romanized: chiniyaam lipi, chiniyam lipi, chiniyaan lipi, chiniyan lipi
अलग-अलग शब्दका लागि भिन्नाभिन्नै चिह्न हुने एक प्रकारको लिपि; शब्दलिपि; चित्रलिपि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
अलग-अलग शब्दका लागि भिन्नाभिन्नै चिह्न हुने एक प्रकारको लिपि; शब्दलिपि; चित्रलिपि।