चिपरिइ
Romanized: chiparii, ciparii
गोबरलाई लामो चेप्टो बनाएर सुकाएको गुइँठा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [गन्गा.]
1
गोबरलाई लामो चेप्टो बनाएर सुकाएको गुइँठा।