चिफ

Romanized: chipha, chiph, chifa, chif

मुख्य; प्रमुख; प्रधान (चिफ एकाउन्टेन्ट, चिफ सेक्रेटरी आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [अड्]

१.
मुख्य; प्रमुख; प्रधान (चिफ एकाउन्टेन्ट, चिफ सेक्रेटरी आदि)।
२.
(नाम) राणाकालका मुख्तियार।

सम्बन्धित शब्दहरू