चियाबारी

Romanized: chiyaabaari, chiyaabari, chiyabaari, chiyabari

चिया खेती गरिएको बारी वा त्यस्तो जमिन; चियाबगान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [चिया+बारी]

1
चिया खेती गरिएको बारी वा त्यस्तो जमिन; चियाबगान।

सम्बन्धित शब्दहरू