चिल्लो घस्नु
Romanized: chillo ghasnu, chillo ghashnu, cillo ghashnu, cillo ghasnu
चाप्लुसी गर्नु; लोलोपोतो गर्नु; खुसामद गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
१.
चाप्लुसी गर्नु; लोलोपोतो गर्नु; खुसामद गर्नु।
२.
मिठो कुरा गरेर कसैलाई ठिक्क पार्नु।