खरानी घस्नु

Romanized: kharaani ghasnu, kharaanee ghasnu, kharaani ghashnu, kharanee ghasnu

कट्टरता देखाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

१.
कट्टरता देखाउनु।
२.
जोगी हुनु।

सम्बन्धित शब्दहरू