खरानी दानी
Romanized: kharaani daani, kharaani dani, kharani daani, kharaanee daani
खरानी हाल्ने वा खरानी फ्याँक्ने, झार्ने भाँडो; ठुटौरो (एस्ट्रे)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
खरानी हाल्ने वा खरानी फ्याँक्ने, झार्ने भाँडो; ठुटौरो (एस्ट्रे)।