उत्क्रान्ति दान

Romanized: utkraanti daana, utkraanti daan, utkraanti dana, utkranti daana

मृत्यु सजिलो गराउन मर्ने बेलामा दिइने दान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
मृत्यु सजिलो गराउन मर्ने बेलामा दिइने दान।

सम्बन्धित शब्दहरू