उत्खनन

Romanized: utkhanan, utkhanana

जमिनमुनि खनेर पुरातात्त्विक अवशेष खोज्ने काम; प्रागैतिहासिक कालको अवशेष पत्ता लाउन जमिन खोतल्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
जमिनमुनि खनेर पुरातात्त्विक अवशेष खोज्ने काम; प्रागैतिहासिक कालको अवशेष पत्ता लाउन जमिन खोतल्ने काम।
२.
गडेको धन, माल आदि झिक्न जमिन खन्ने काम।

सम्बन्धित शब्दहरू