खरी घस्नु
Romanized: kharee ghasnu, khari ghashnu, kharee ghashnu, kharii ghashnu
पाटीमा खरीले घसेर लेख्नु; लेखन्तेको काम गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रिया
1
पाटीमा खरीले घसेर लेख्नु; लेखन्तेको काम गर्नु।