चिहिलबिहिल

Romanized: chihilabihila, chihilabihil, cihilabihil, cihilabihila

राम्रोसँग लालनपालन र संरक्षण नभएको स्थिति; बिचल्ली; चिल्लीबिल्ली; चिलबिल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
राम्रोसँग लालनपालन र संरक्षण नभएको स्थिति; बिचल्ली; चिल्लीबिल्ली; चिलबिल।

सम्बन्धित शब्दहरू