चुंगी

Romanized: chumgi, chungi, chunggi, chumgee

सहरी क्षेत्रमा बाहिरबाट आउने मालसामानमा लाग्ने वा लिइने महसुल; स्थानीय कर; चुङ्गी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [हिन्दी चुङ्गी]

1
सहरी क्षेत्रमा बाहिरबाट आउने मालसामानमा लाग्ने वा लिइने महसुल; स्थानीय कर; चुङ्गी।

सम्बन्धित शब्दहरू