चुंदरी
Romanized: chumdari, chundari, chungdari, chumdaree
ठाउँ-ठाउँमा धागाले चुनेर बुट्टा वा डोराजस्तो बनाइएको र रङले रङाइएको पटुका, धोती आदिको कपडा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [चुन्.]
1
ठाउँ-ठाउँमा धागाले चुनेर बुट्टा वा डोराजस्तो बनाइएको र रङले रङाइएको पटुका, धोती आदिको कपडा।