चुच्चे करेलो
Romanized: chuchche karelo, chucche karelo, chuchce karelo, cuchche karelo
झिनो खालको बेलो र पाङ्ग्रा परेका पात हुने, पहेंलो फूल फुल्ने एक लहरो; तरकारी, अचार आदि खाइने भित्र काला… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
झिनो खालको बेलो र पाङ्ग्रा परेका पात हुने, पहेंलो फूल फुल्ने एक लहरो; तरकारी, अचार आदि खाइने भित्र काला बियाँ र बाहिर काँडा हुने त्यसैको चुच्चे फल; करेलो।