झुसे करेलो

Romanized: jhushe karelo, jhuse karelo, jhusekarelo, jhushekarelo

बोक्रामा नरम झुस हुने र तरकारी खाइने छोहोराजस्तो आकारको फल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
बोक्रामा नरम झुस हुने र तरकारी खाइने छोहोराजस्तो आकारको फल।

सम्बन्धित शब्दहरू