धुसे केरा

Romanized: dhuse keraa, dhuse ker, dhushe keraa, dhushe kera

बोक्रामा खरानी रङको मसिनो धुलोजस्तो भई फुस्रो देखिने, ठुला कोसा हुने केराको एक जात। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
बोक्रामा खरानी रङको मसिनो धुलोजस्तो भई फुस्रो देखिने, ठुला कोसा हुने केराको एक जात।

सम्बन्धित शब्दहरू