धुसे
Romanized: dhushe, dhuse
नारानपातीका जस्ता भुवादार पात हुने र सेता फूल फुल्ने एक जातको बोट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [धुस्रो+ए]
१.
नारानपातीका जस्ता भुवादार पात हुने र सेता फूल फुल्ने एक जातको बोट।
२.
(विशेषण)
फुस्रो रङको; फुस्रे।
३.
चिल्लो नभएको; खस्रो।