नङ्ग्रे करेलो
Romanized: nanggre karelo, nangre karelo, nangrekarelo, nanggrekarelo
नङ्ग्राजस्तो हुने एक जातको करेलो; चुच्चे करेलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
नङ्ग्राजस्तो हुने एक जातको करेलो; चुच्चे करेलो।