चुट्टी
Romanized: chutti, chuttee, chuttii, cuttee
जौभन्दा ठुलो र मुठीभन्दा सानो परिमाण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
जौभन्दा ठुलो र मुठीभन्दा सानो परिमाण।
२.
सानो चुबुर्को।