चुडी

Romanized: chudi, chudee, chudii, cudee

पेच। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
पेच।
२.
हातको नाडीमा लगाइने कुण्डलाकार गहना; चुरा।

सम्बन्धित शब्दहरू