चुडीदार
Romanized: chudidaara, chudidaar, chudidara, chudidar
पाइप आदि जोड्न बनाइने केही गहिरो र गोलो डाम भएको; पेचदार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
पाइप आदि जोड्न बनाइने केही गहिरो र गोलो डाम भएको; पेचदार।