छरीदार

Romanized: chharidaara, chharidaar, chharidara, chharidar

छरी बोकेको; लौरो लिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
छरी बोकेको; लौरो लिएको।
२.
छरी काटेको कपाल छाँटेको; बुलबुले राखेको; बाबरी पालेको।

सम्बन्धित शब्दहरू