जरीदार

Romanized: jaridaara, jaridaar, jaridar, jareedaara

जरी भरिएको; जरीजडित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [आ. जरी+दार]

1
जरी भरिएको; जरीजडित।

सम्बन्धित शब्दहरू