जरी
Romanized: jaree, jarii, jari
ना. [फा.] बत्तु जस्तै गरी कपडामा बुट्टा भर्दा उपयोग गरिने वस्तु; सुनौला वा रूपौला रङ्गका कार्वोबी भर्दा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [फा.] बत्तु जस्तै गरी कपडामा बुट्टा भर्दा उपयोग गरिने वस्तु; सुनौला वा रूपौला रङ्गका कार्वोबी भर्दा उपयोग गरिने तार।