चुन्याउनु
Romanized: chunyaaunu, chunyaunu, cunyaaunu, cunyaunu
चुना पर्ने काम गर्नु; मुजा पार्नु; मुज्याउनु; खुम्चा पार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [चुन्+याउ+नु]
1
चुना पर्ने काम गर्नु; मुजा पार्नु; मुज्याउनु; खुम्चा पार्नु।