चुपुर्किनु
Romanized: chupurkinu, cupurkinu
मसला, अन्नपात आदि चिज खर्च भएर थोरै मात्र बाँकी रहनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रिया
1
मसला, अन्नपात आदि चिज खर्च भएर थोरै मात्र बाँकी रहनु।