चुमुक्क खुम्चिनु
Romanized: chumukka khumchinu, chumukka khumcinu, cumukka khumchinu, cumukka khumcinu
आकांक्षा र उम्मीद पूरा नहुँदा मन खुम्चिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रिया
1
आकांक्षा र उम्मीद पूरा नहुँदा मन खुम्चिनु।