खुम्चिनु
Romanized: khumchinu, khumcinu
मुजा पारेर एकातिर सोहोरिनु; साँघुरिनु । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [संस्कृत कुञ्च+नु]
१.
मुजा पारेर एकातिर सोहोरिनु; साँघुरिनु ।
२.
चाउरिनु; चाउरी पर्नु।
३.
लज्जित हुनु; सङ्कुचित हुनु।
४.
चल्न-चटपटाउन नपाउनु।
५.
मन फुकाएर कुनै कामकुरा गर्न नपाउनु।