खुम्च्याउनु
Romanized: khumchyaaunu, khumchyaunu, khumcyaaunu, khumcyaunu
साँघुरो पार्नु; साँघुऱ्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
साँघुरो पार्नु; साँघुऱ्याउनु।
२.
मुजा पार्नु; चाउरी पार्नु।