चुरुम्फा
Romanized: churumphaa, churumpha, churumfaa, churumph
मास्तिरका मुन्टाको तरकारी खान हुने एक प्रकारको जङ्गली अलैंची। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [भोजपुरी ब.]
१.
मास्तिरका मुन्टाको तरकारी खान हुने एक प्रकारको जङ्गली अलैंची।
२.
मुलायम ऊनबाट बनेको एक प्रकारको बाक्लो भुवादार ओढ्ने।
३.
सगरमाथा अञ्चलको खोटाङ जिल्लामा रहेको एक प्रसिद्ध लेकाली डाँडो।