चुल लिन

Romanized: chula lina, chula lin, cula lin, cula lina

भान्सा जाँदै गर्दा लोटा, गिलासमा लगेको पानीबाट चोखिन वा पवित्रताका लागि अलिकति पानी चाख्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रिया

1
भान्सा जाँदै गर्दा लोटा, गिलासमा लगेको पानीबाट चोखिन वा पवित्रताका लागि अलिकति पानी चाख्नु।

सम्बन्धित शब्दहरू