चेताउनी

Romanized: chetaauni, chetauni, chetaaunee, chetaunee

कुनै विषयमा पूर्वज्ञान दिने काम; सचेत वा होसियार गराउने कार्य; पूर्वजनाउ; नसियत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
कुनै विषयमा पूर्वज्ञान दिने काम; सचेत वा होसियार गराउने कार्य; पूर्वजनाउ; नसियत।

सम्बन्धित शब्दहरू