चेताउनु

Romanized: chetaaunu, chetaunu, cetaaunu, cetaunu

कुनै कामकुराको दुष्परिणामबाट कसैलाई सचेत वा सावधान गराउनु, चेतावनी दिनु; चेत्ने बनाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

1
कुनै कामकुराको दुष्परिणामबाट कसैलाई सचेत वा सावधान गराउनु, चेतावनी दिनु; चेत्ने बनाउनु।

सम्बन्धित शब्दहरू