चैँ
Romanized: chaim, chain, cain, caim
कुरा गर्दा अप्रत्याशित रूपमा उच्चरित हुने एक थेगो; चाइँ; चाइन्जो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
निपात [चाहिँ]
१.
कुरा गर्दा अप्रत्याशित रूपमा उच्चरित हुने एक थेगो; चाइँ; चाइन्जो।
२.
चाहिँ।