चैँसो

Romanized: chaimso, chainso, chaimsho, chainsho

मास आदि दलेर फग्लेँटाजति एकातिर छुट्याइएको मसिनो धुलो; दालको धुलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
मास आदि दलेर फग्लेँटाजति एकातिर छुट्याइएको मसिनो धुलो; दालको धुलो।

सम्बन्धित शब्दहरू