चैंसो
Romanized: chaimso, chainso, chaingso, chaimsho
मास आदि दलेर फग्लँटाजति एकातिर छुट्ट्याइएको मसिनो धुलो; दालको धुलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
मास आदि दलेर फग्लँटाजति एकातिर छुट्ट्याइएको मसिनो धुलो; दालको धुलो।