चैं
Romanized: chaim, chain, chaing, cain
चाहिँ । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
निपात [चाहिँ]
१.
चाहिँ ।
२.
कुरा गर्दा अप्रत्याशित रूपबाट उच्चरित हुने एक थेगो; चाइँ; चायने; चाइन्जो।