चोटपटक

Romanized: chotapataka, chotapatak, cotapatak, cotapataka

लडेर, ठोकिएर वा काटेर हुने, शरीरका कुनै अङ्गमा लागेको घाउ; घाउखत; नीलडाम । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
लडेर, ठोकिएर वा काटेर हुने, शरीरका कुनै अङ्गमा लागेको घाउ; घाउखत; नीलडाम ।

सम्बन्धित शब्दहरू