चोटालो

Romanized: chotaalo, chotalo, cotaalo, cotalo

जिब्रामा च्वाट्ट लाग्ने; तिक्खर (तरकारी, तिहुन, खानेकुरा आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

1
जिब्रामा च्वाट्ट लाग्ने; तिक्खर (तरकारी, तिहुन, खानेकुरा आदि)।

सम्बन्धित शब्दहरू